John 4:39 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सामरी स्त्रीले ‘मैले गरेका सबै काम उहाँले भनिदिनुभयो’ भन्ने साक्षी दिएकीले त्यस गाउँमा धेरै सामरीहरूले येशूमाथि विश्वास गर्न थाले।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“मैले जे गरें उहाँले मलाई सबै भनिदिनुभयो” भन्ने त्यस स्त्रीको गवाहीले गर्दा त्यस नगरका सामरीहरूमध्ये धेरैले उहाँमाथि विश्वास गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“मैले गरेका सबै कामहरू उहाँले मलाई भनिदिनुभयो” भन्ने त्यस स्त्रीको गवाहीका कारण त्यस सहरका धेरै सामरीहरूले उहाँमाथि विश्वास गरे।
Nepali ERV (पवित्र बाइबल)
त्यो स्त्रीको प्रमाणको कारणले गर्दा सामारी शहरमा धेरै जसो मानिसहरूले विश्वास गरे। तिनले भनिन्, “उहाँले मैले जे गरेकी थिए प्रत्येक कुरा भन्नु भयो।”
Nepali Tamang 2011
“ङाइ लबा जम्मान गे थेसे ङादा सुङ्जी” भिसी थे सामरी म्रिङम्हेमेसे पाङ्बासे लमा थे नाम्साला ल्हानान सामरीगदेसे येशूदा विश्वास लजी।