John 4:40 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू येशूलाई भेट्‍न आए र उहाँलाई ‘हामीसँग बस्‍नुहोस्’ भनेर बिन्‍ती गरे। येशू तिनीहरूसँग दुई दिनसम्‍म बस्‍नुभयो
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण जब सामरीहरू उहाँकहाँ आए, तब तिनीहरूले उहाँलाई तिनीहरूसँग बस्‍न बिन्‍ती गरे, र उहाँ दुई दिन त्‍यहाँ बस्‍नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण सामरीहरू उहाँकहाँ आए। अनि तिनीहरूले उहाँलाई तिनीहरूसँग बस्‍न अनुरोध गरे। तब उहाँ दुई दिनसम्म त्यहाँ बस्‍नुभयो।
Nepali ERV (पवित्र बाइबल)
तब सामरीहरू येशूकहाँ आए। येशूलाई उनीहरूसँगै बस्ने आग्रह गरे। तब येशू त्यहाँ दुइ दिन बस्नुभयो।
Nepali Tamang 2011
थेनीगदे येशू मुबा ग्‍लारी खसी येशूदा “ह्राङ ङन्‍देन छ्‌याम धन्‍छ्‌यागो” भिसी बिन्‍ती लजी। जमाहेन्‍से येशू थेनीगदेदेन छ्‌याम न्‍हीरेधोना धन्‍छ्‌याजी।