John 4:41 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र उहाँले दिनुभएको शिक्षाले गर्दा झन् धेरै सामरीहरूले उहाँमाथि विश्वास गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि उहाँका वचनको कारण अरू धेरैले उहाँमाथि विश्वास गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि उहाँको वचनको कारण अरू धेरै जनाले विश्वास गरे।
Nepali ERV (पवित्र बाइबल)
तर अझ धेरै मानिसहरूले उहाँकै वचनको कारणले उहाँलाई विश्वास गरे।
Nepali Tamang 2011
येशूला ताम थेःसी झन ल्हानान सामरीगदेसे येशूदा विश्वास लजी।