John 4:43 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशू त्यस ठाउँमा दुई दिनसम्म बस्नुभएपछि गालील क्षेत्रतिर जानुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दुई दिनपछि त्यहाँबाट निस्केर उहाँ गालीलमा जानुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दुई दिनपछि उहाँ गालील जानुभयो।
Nepali ERV (पवित्र बाइबल)
दुइ दिन बितिसके पछि त्यो ठाँउ छाडेर येशू गालीलमा जानुभयो।
Nepali Tamang 2011
थे ग्लारी न्हीरेधोना धन्छ्यासी येशू गालील अञ्चलरी फेप्जी।