John 4:44 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अगमवक्तालाई आफ्‍नै देशमा मान हुँदैन भनी येशू आफैंले भन्‍नुभएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
(येशू आफैले गवाही दिनुभयो, कि आफ्‍नो निज देशमा कुनै अगमवक्ताको आदर हुँदैन।)
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
(येशू आफैँले अगमवक्तालाई उसको आफ्नै मुलुकमा आदर हुँदैन भनी औँल्याउनुभएको थियो।)
Nepali ERV (पवित्र बाइबल)
येशूले अघि बाटै भनिसक्नु भएको थियो कि उहाँको आफ्नो देशमा आगमवक्तालाई आदर गरिदैन।
Nepali Tamang 2011
अगमवक्तादा ह्राङलान नाम्‍सारी मान आल भिसी येशूसेन सुङ्बा मुबा।