John 4:48 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले उनलाई भन्नुभयो, “अचम्मका काम र ठूला चिन्हहरू नदेखुञ्जेल तिमीहरूले कहिल्यै पनि विश्वास गर्दैनौ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले तिनलाई भन्नुभयो, “तिमीहरू चिन्ह र अचम्मका कामहरू नदेखेसम्म कुनै रीतिले विश्वास गर्दैनौ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले तिनलाई भन्नुभयो, “अलौकिक चिन्हहरू र अद्भुत कार्यहरू नदेखेसम्म तिमीहरूले कहिल्यै विश्वास गर्दैनौ।”
Nepali ERV (पवित्र बाइबल)
येशूले उनलाई भन्नुभयो, “तिमीहरूले आश्चर्यपूर्ण कुराहरू र चमत्कारिक चिन्हहरू हेर्नु पर्छ नत्र तिमीहरूले विश्वास गर्ने छैनौ।”
Nepali Tamang 2011
थेतबासेलमा येशूसे थेदा “उदेकला गेदेन चिनु आम्राङ्तेधोना एनीगदेसे खाइमै विश्वास आल” भिसी सुङ्जी।