John 4:49 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कर्मचारीले भने, “हजुर, दया गरी बालक मर्नुभन्दा अगाडि नै आइदिनुहोस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती उच्च अधिकारीले उहाँलाई भने, “हजूर, मेरो छोरो मर्नुभन्दा अघि नै आइदिनुहोस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हजुर, मेरो छोरा मर्नुभन्दा अगि नै आइदिनुहोस्!” भनी ती हाकिमले भने।
Nepali ERV (पवित्र बाइबल)
राजाको अधिकारीले भन्नुभयो, “महोदय, मेरो छोरो मर्न अघि मेरो घरमा एकपल्ट आई दिनुहोस।”
Nepali Tamang 2011
थे हाकिमसे येशूदा “लास्सो, ङाला झा सिबा भन्दा ङाच्छान ह्राङ फेप्खउ” भिसी पाङ्जी।