John 4:5 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशू सामरिया क्षेत्रको सुखार भन्ने गाउँमा आइपुग्नुभयो। त्यस गाउँको छेवैमा इस्राएली जातिहरूका एक पुर्खा याकूबले आफ्नो छोरा योसेफलाई दिएको जमिन थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र उहाँ सामरियाको सुखार भनिने नगरमा आइपुग्नुभयो। यो नगरचाहिँ याकूबले आफ्ना छोरा योसेफलाई दिएका जमिनको नजिकै पर्थ्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसकारण उहाँ सामरियाको सुखार भन्ने सहर नजिकै आइपुग्नुभयो, जुन याकोबले आफ्नो छोरा योसेफलाई दिएको जमिन थियो।
Nepali ERV (पवित्र बाइबल)
सामरिया अन्तर्गत सिचार भन्ने शहरमा येशू आइपुग्नु भयो। यो शहर याकूबले आफ्ना छोरो यूसुफलाई दिएको जमीनको नजीक पर्थ्यो।
Nepali Tamang 2011
थेतबासेलमा येशू सामरिया अञ्चलला सुखार भिबा शहररी धोखजी। चु शहर चा याकूबसे ह्राङला झा योसेफदा पिन्बा बुला ङामरी मुबा।