John 4:50 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले उनलाई भन्नुभयो, “तिम्रो छोरा बाँच्नेछ, जाऊ।” अनि ती कर्मचारीले येशूको वचनमा विश्वास गरे र फर्के।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले तिनलाई भन्नुभयो, “जाऊ, तिम्रो छोरो बाँच्नेछ।” येशूले तिनलाई भन्नुभएको वचन ती मानिसले विश्वास गरे, र आफ्नो बाटो लागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तिमी जान सक्छौ, तिम्रो छोरा बाँच्नेछ।” येशूले जवाफ दिनुभयो। तिनले येशूको वचनमा विश्वास गरे, र फर्के।
Nepali ERV (पवित्र बाइबल)
येशूले उत्तर दिनुभयो, “जाऊ, तिम्रो छोरो बाँच्नेछ।” येशूले भन्नुएको कुरा त्यस मानिसले विश्वास गर्यो अनि घर र्फकि आयो।
Nepali Tamang 2011
येशूसे थेदा “निउ, दाहेन्से एला झा सोला” भिसी सुङ्जी। जमाहेन्से येशूसे सुङ्बा तामरी विश्वास लसी थे दिमरी निजी।