John 4:53 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब ती कर्मचारीले येशूले ‘तिम्रो छोरा बाँच्‍नेछ’ भन्‍नुभएको घडीदेखि नै निको भएको रहेछ भनेर थाहा पाए। यसैले गर्दा उनले र उनको घरानाले येशूमा विश्‍वास गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले तिनलाई “तिम्रो छोरो बाँच्‍नेछ” भन्‍नुभएको घड़ीदेखि नै हो रहेछ भनी बाबुले थाहा पाए। अनि तिनी आफैले र तिनका सारा परिवारले विश्‍वास गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब त्यो समय येशूले “तिम्रो छोरा बाँच्नेछ” भनी भन्‍नुभएकै समय रहेछ भनी बुबाचाहिँले थाहा पाए। तब तिनले र तिनका सबै परिवारले विश्‍वास गरे।
Nepali ERV (पवित्र बाइबल)
त्यस अधिकारीले बुझ्यो कि येशूले उसलाई त्यही समयमा भन्नुभएको थियो, “तिम्रो छोरो जीवित रहनेछ।” यसर्थ उनी लगायत घरका सबै मानिसहरूले येशूमाथि विश्वास गरे।
Nepali Tamang 2011
चु ताम थेःमाहेन्‍से येशूसे थेदा “एला झा सोला” भिसी सुङ्बा धुइरीन खम्‍जी भिबा ताम थेसे था याङ्जी। थेतबासेलमा थेदेन थेला म्‍हेमेक्‍योङ्सेन येशूदा विश्‍वास लजी।