John 4:54 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
योचाहिँ यहूदियाबाट गालीलमा आएर येशूले गर्नुभएको दोस्रो अचम्मको चिन्ह हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहूदियाबाट गालीलमा आएर येशूले गर्नुभएको यो दोस्रो चिन्ह थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहूदियाबाट गालीलमा आएर येशूले गर्नुभएको यो दोस्रो अलौकिक चिन्ह थियो।
Nepali ERV (पवित्र बाइबल)
यहूदियाबाट गालीलमा आए पछि यो दोस्रो चमत्कारपूर्ण कार्य येशूले गर्नुभएको हो।
Nepali Tamang 2011
चु गे चा यहूदिया अञ्चलग्याम गालील अञ्चलरी फेप्खसी येशूसे लबा अर्गु उदेकला गे हिन्ना।