John 4:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यहीँ नै याकूबको इनार थियो। हिँड्दा-हिँड्दा थाकेर येशू त्‍यही इनारको छेउमा बस्‍नुभयो। त्‍यति बेला मध्‍यान्‍हको समय हुनै लागेको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यहाँ याकूबको इनार थियो। येशू यात्राले थाक्‍नुभएको हुनाले त्‍यस इनारको छेउमा बसिरहनुभएको थियो। प्राय: मध्‍यान्‍ह भएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यहाँ याकोबको इनार थियो। अनि येशू यात्राबाट आउनुभएको कारण थाक्नुभएको हुनाले इनारको छेउमा बस्‍नुभयो। त्यस बेला प्रायः मध्यान्ह भएको थियो।
Nepali ERV (पवित्र बाइबल)
याकूबको कुवा त्यहाँ थियो। येशू आफ्नो लामो यात्राबाट थाकेपछि त्यही कुवाकै छेउमा विश्राम गर्न बस्नुभयो। त्यसबेला प्रायः मध्यान्हको समय थियो।
Nepali Tamang 2011
थेरी याकूबला इनार मुबा। भ्रना भ्रना ब्‍लप्‍बासे लमा येशू थे इनारला कुनीरी धन्‍छ्‌याबा मुबा। थे धुइरी ओस्‍पन धिनी गङसल तबा मुबा।