John 4:7 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यति नै खेर एउटी सामरी स्त्री पानी लिन त्यहाँ आइपुगिन्। येशूले तिनलाई भन्नुभयो, “मलाई पानी पिउन देऊ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एउटी सामरी स्त्री पानी भर्न त्यहाँ आई। येशूले त्यसलाई भन्नुभयो, “मलाई पानी पिउन देऊ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब एउटी सामरी स्त्री पानी भर्न त्यहाँ आई, तब येशूले त्यसलाई भन्नुभयो, “मलाई पानी पिउन दिन्छ्यौ कि?”
Nepali ERV (पवित्र बाइबल)
एउटी सामरी स्त्री कुवामा पानी भर्नु आई। येशूले तिनलाई भन्नुभयो, “दया गरेर मलाई पिउने पानी देऊ।”
Nepali Tamang 2011
थेनोन धुइरी सामरी य्हुलला म्रिङम्हेमे गिक थे इनाररी क्युइ किन्बारी खजी। येशूसे थेदा “ङादा क्युइ थुङ्बारी भउ” भिसी सुङ्जी।