John 4:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यति बेला उहाँका चेलाहरूचाहिँ खानेकुरा किन्‍न सहरमा गएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँका चेलाहरू सहरमा खानेकुरा किन्‍न गएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
(उहाँका चेलाहरू खानेकुरा किन्‍न सहरमा गएका थिए।)
Nepali ERV (पवित्र बाइबल)
त्यस समय येशूका चेलाहरू शहरमा खानेकुरा किन्न गएका थिए।
Nepali Tamang 2011
येशूला चेलागदे चा चबा स्‍हे ग्‍लुबारी शहररी निबा मुबा।