John 5:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसो हुँदा यहूदी अगुवाहरूले त्‍यो निको भएको मानिसलाई भने, “आज पवित्र विश्रामको दिन हो, तिमीले ओछ्यान बोक्‍नुहुँदैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण निको पारिएको त्‍यस मानिसलाई यहूदीहरूले भने, “यो त शबाथ-दिन हो, तिमीलाई ओछ्यान बोक्‍नु उचित छैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसकारण यहूदीहरूले त्यो निको भएको मानिसलाई भने, “आज शब्बाथ हो। व्यवस्थाले तिमीलाई ओछ्यान बोक्न समेत निषेध गरेको छ।”
Nepali ERV (पवित्र बाइबल)
तब यहूदीहरूले त्यस मानिसलाई भने, “आजको दिन विश्रामको दिन हो। विश्रामको दिन यसरी ओछ्यान बोकेर जानु हाम्रो व्यवस्थाका विरुद्ध हो।”
Nepali Tamang 2011
थेतबासेलमा यहूदी धर्मगुरुगदेसे थे म्‍हिदा “तिनी ब्‍लप्‍बा न्‍हबा धिन हिन्‍ना, एसे तीबा नान्‍बा पुइबारी आत” भिसी भिजी।