John 5:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उसले भन्‍यो, “जसले मलाई निको पार्नुभयो, उहाँले नै मलाई ओछ्यान बोकेर हिँड भन्‍नुभएको हो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसले तिनीहरूलाई जवाफ दियो, “जसले मलाई निको पार्नुभयो उहाँले नै भन्‍नुभयो, ‘आफ्‍नो ओछ्यान बोकेर हिँड़’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर त्यसले जवाफ दियो, “मलाई निको पार्नुहुने व्यक्तिले नै मलाई भन्‍नुभयो, ‘आफ्नो ओछ्यान उठाऊ, र हिँड।’ ”
Nepali ERV (पवित्र बाइबल)
तर त्यस मानिसले भन्यो, “जुन मानिसले मलाई निको तुल्याउनु भयो, उनैले भन्नुभयो, ‘तिम्रो ओछ्यान उठाउ र हिंड।”‘
Nepali Tamang 2011
जमाहेन्‍से थेसे “जुन म्‍हिसे ङादा खम्‍ना लजी थेसेन ङादा तीबा नान्‍बा पुइसी भ्रउ भिसी सुङ्बा हिन्‍ना” भिसी भिजी।