John 5:14 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
केही समयपछि येशूले उसलाई मन्‍दिरमा भेटेर भन्‍नुभयो, “हेर, अब त तिमी निको भएका छौ। फेरि पाप नगर, नत्र तिमी अझै नराम्रो दशामापर्नेछौ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसपछि येशूले त्‍यसलाई मन्‍दिरमा भेट्टाएर भन्‍नुभयो, “हेर, तिमी निको भएका छौ। फेरि पाप नगर, र तिमीमाथि अझ बढ़ी खराबी आई नपरोस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि येशूले त्यस मानिसलाई मन्दिरमा भेट्टाएर भन्‍नुभयो, “हेर, तिमी निको भएका छौ। पाप गर्न छोड, नत्रता तिमीमाथि अझ नराम्रो अवस्था आउनसक्छ।”
Nepali ERV (पवित्र बाइबल)
केही समय पछि येशूले त्यस मानिसलाई मन्दिरमा भेट्नु भयो। येशूले उनलाई भन्नु भयो, “हेर, अब तिमी ठीक भयौ। तर अब पाप नगर, तिमामाथि अझ खराब घटनाहरू नघटोस्।”
Nepali Tamang 2011
लिच्‍छा येशूसे थेदा परमेश्‍वरला मन्‍दिररी स्‍याप्‍सी, “च्‍यागो, ए खम्‍सी जिन्‍बा मुला। थेतबासेलमा एसे दोःसी पाप थालउ, चुदे पाप लजी भिसम एदा चु भन्‍दा आज्‍यबा तला” भिसी सुङ्जी।