John 5:15 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि त्‍यो मानिस यहूदी अगुवाहरूकहाँ गयो र आफूलाई निको पार्ने येशू हुनुहुँदो रहेछ भनेर सुनायो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उसलाई निको पार्ने त येशू हुनुहुँदोरहेछ भनेर त्‍यस मानिसले गएर यहूदीहरूलाई भनिदियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो मानिस गयो, र त्यसलाई निको पार्ने व्यक्ति येशू हुनुहुँदोरहेछ भनी यहूदी अगुवाहरूलाई भनिदियो।
Nepali ERV (पवित्र बाइबल)
तब त्यो मानिस यहूदीहरूकहाँ गयो र तिनीहरूलाई भनिदियो कि जसले तिनलाई निको पार्नु भयो उहाँ येशू हुनु हुँदोरहेछ।
Nepali Tamang 2011
थे निसी ह्राङदा खम्‍ना लबा म्‍हि येशू चीम भिसी यहूदी धर्मगुरुगदेदा पाङ्जी।