John 5:16 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले यो काम विश्रामको दिनमा गर्नुभएको हुनाले यहूदी अगुवाहरूले उहाँलाई दु:ख दिन थाले।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसकारणले गर्दा यहूदीहरूले येशूलाई खेदो गर्न लागे, किनभने उहाँले यो काम शबाथ-दिनमा गर्नुभएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसकारण येशूले यी कामहरू शब्बाथमा गर्नुभएको हुनाले यहूदी अगुवाहरूले उहाँको खेदो गर्न लागे।
Nepali ERV (पवित्र बाइबल)
येशूले त्यस्ता कामहरू विश्रामको दिनमा गर्नु भएको थियो। यसैले यहूदीहरूले येशू विरूद्ध नराम्रा कामहरू गर्न थाले।
Nepali Tamang 2011
येशूसे चु गे ब्‍लप्‍बा न्‍हबा धिनकुनु लबासे लमा यहूदी धर्मगुरुगदेसे येशूदा बिरोध लबारी छ्‌याइजी।