John 5:2 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यरूशलेममा सहरभित्र पस्‍ने भेडा नाउँ गरेको ढोका छ र त्‍यसैको छेउमा पाँचतिर पाटी भएको पोखरी छ। यो पोखरीलाई हिब्रू भाषामा बेथेस्‍दा भनिन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यरूशलेममा भेड़ा-ढोकाको नजिक पाँच वटा दलान भएको एउटा जल-कुण्‍ड छ, जसलाई हिब्रू भाषामा बेथस्‍दा भनिन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यरूशलेममा भेडा ढोकाको नजिकै एउटा पोखरी थियो, जसलाई आरामाईक भाषामा बेथस्दा भनिन्छ, र यो पाँच वटा दलानहरूले घेरिएको थियो।
Nepali ERV (पवित्र बाइबल)
यरूशलेमा पाँचवटा दलानहरूले घेरिएको एउटा जल-कुण्ड छ। यहदीहरूका भाषामा यसलाई बेथस्दा भनिन्छ। यो जल-कुण्ड भेडा-ढोकाको नजीकमा छ।
Nepali Tamang 2011
यरूशलेम शहर न्‍हङ‍री निबारी ग्‍यु भिबा म्राप मुबा। थे म्रापला ङामरी गोर ङा दलान मुबा घ्‍योइ गिक मुबा। थे घ्‍योइदा हिब्रू ग्‍योइरी बेथेसदा भिसी भिमुबा।