John 5:21 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पिताले मरेकाहरूलाई बिउँताएर अनन्त जीवन दिनुभएजस्‍तै पुत्रले पनि आफूले चाहेकाहरूलाई अनन्त जीवन दिनेछ
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने जसरी पिताले मृतकहरूलाई उठाउनुहुन्‍छ र तिनीहरूलाई जीवन दिनुहुन्‍छ, त्‍यसरी नै पुत्रले पनि जसलाई इच्‍छा गर्दछ, त्‍यसलाई जीवन दिँदछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि जसरी पिताले मरेकाहरूलाई उठाउनुहुन्छ र तिनीहरूलाई जीवन दिनुहुन्छ, त्यसरी नै पुत्रले पनि जसलाई इच्छा गर्दछ, त्यसैलाई जीवन दिन्छ।
Nepali ERV (पवित्र बाइबल)
पिताले मरेका मानिसहरू उठाउनु भयो र तिनीहरूलाई जीवन दिनु भयो। त्यस्तै प्रकारले पुत्रले पनि जसलाई चाहानु हुन्छ तिनीहरूलाई जीवन दिनु हुन्छ।
Nepali Tamang 2011
आबासे सिबागदेदा सोना लसी जुकजुकधोनाला जुनी पिन्‍बा ह्रङ् लसी झासेनोन जुन म्‍हिदा सेम निला थेदा जुकजुकधोनाला जुनी पिन्‍ना।