John 5:22 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[22-23] किनभने पिता आफैंले कसैको न्‍याय गर्नुहुन्‍न। मानिसहरूले पिताको आदर गरेजस्‍तै पुत्रको पनि आदर गरून् भनेर पिताले न्‍याय गर्ने कामचाहिँ पुत्रलाई नै सुम्‍पिदिनुभएको छ। पुत्रको आदर नगर्नेले चाहिँ पुत्रलाई पठाउनुहुने पिताको पनि आदर गर्दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि पिताले कसैको न्‍याय गर्नुहुन्‍न, तर सबै न्‍याय गर्ने काम पुत्रलाई दिनुभएको छ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसबाहेक पिताले कसैको न्याय गर्नुहुन्‍न। तर न्यायको सम्पूर्ण काम उहाँले पुत्रलाई सुम्पनुभएको छ,
Nepali ERV (पवित्र बाइबल)
अनि पिताले कसैको न्याय गर्नु हुन्न। न्याय गर्ने सम्पूर्ण अधिकार पिताले पुत्रलाई सुम्पनु भएको छ।
Nepali Tamang 2011
आबासे खालैलान निसाफ आल। तिग्‍दा भिसम जम्‍मादान निसाफ लबा अधिकार आबासे झादा पिन्‍बा मुला।