John 5:25 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
साँच्‍चै म तिमीहरूलाई भन्‍छु, बेला आउँदै छ र आइसकेको पनि छ, जब मरेकाहरूले परमेश्‍वरको पुत्रको सोर सुन्‍नेछन् अनि सुन्‍ने जति बाँच्‍नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, त्‍यो समय आइरहेछ, र त्‍यो समय अहिले हो, जब मृतकहरूले परमेश्‍वरका पुत्रको सोर सुन्‍नेछन्, र सुन्‍नेहरू बाँच्‍नेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिमीहरूलाई साँच्‍चै भन्दछु, त्यो समय आइरहेको छ, र त्यो अहिले नै आइसकेको छ। जब मरेकाहरूले परमेश्‍वरका पुत्रको सोर सुन्‍नेछन्; र जसले सुन्छन्, तिनीहरू बाँच्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
म तिमीहरूलाई साँचो भन्दछु, एउटा समय आइरहेको छ। वास्तवमा त्यो सयम अहिले नै आइसकेको छ। मानिसहरू जो मरेका छन् उनीहरूले परमेश्वरको पुत्रको आवाज सुन्नेछन्। अनि जजसले ती सुनेका कुराहरू मान्नेछन् उनीहरूले अनन्त जीवन पाउनेछन्।
Nepali Tamang 2011
च्‍यागो, एनीगदेसे ङाला ताम ङ्‌यान्‍गो, थे धुइ खबान मुला, थे धुइ ङाच्‍छान खसी जिन्‍बा मुला। थेतबासेलमा सिबागदे न्‍हङला जुन जुन्‍से परमेश्‍वरला झाला काइ थेःला थेनीगदे सोला।