John 5:29 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
असल काम गर्नेहरूचाहिँ जीवित भएर अनन्त जीवन पाउनेछन् र खराब काम गर्नेहरूले चाहिँ जीवित भएर दण्‍ड भोग्‍नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र बाहिर निस्‍किआउनेछन्‌: सुकर्म गर्नेहरू जीवनको पुनरुत्‍थानको निम्‍ति, र कुकर्म गर्नेहरूचाहिँ दण्‍डाज्ञाको पुनरुत्‍थानको निम्‍ति।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब बाहिर निस्किआउनेछन्, जसले असल काम गरेका छन्, तिनीहरू अनन्तसम्म जिउनलाई र जसले कुकर्म गरेका छन्, तिनीहरू अनन्तसम्म दण्ड पाउनलाई पुनरुत्थान हुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
तब तिनीहरू जजसले राम्रो कामहरू गरेका छन् बौरी उठ्नेछन् अनि अनन्त जीवन पाउनेछन्। तर तिनीहरू जजसले आफ्नो जीवनमा दुष्ट कामहरू गरेका छन्, दोषी ठहरिनको लागि बौरिनेछन्।
Nepali Tamang 2011
ज्‍यबा गे लबागदे जुकजुकधोनाला जुनी याङ्बारी दोःसी सोला ओच्‍छे आज्‍यबा गे लबागदे सजाय नाबाला लागिरी दोःसी सोला।