John 5:32 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर मेरो बारेमा साक्षी दिनुहुनेचाहिँ परमेश्‍वर पिता हुनुहुन्‍छ र उहाँले मेरो बारेमा जे भन्‍नुहुन्‍छ, ती सबै साँचो हुन्‍छ भन्‍ने मलाई थाहा छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो विषयमा गवाही दिने अर्कै हुनुहुन्‍छ, र म जान्‍दछु, कि मेरो विषयमा उहाँले जे गवाही दिनुहुन्‍छ, त्‍यो गवाही सत्‍य ठहर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरो पक्षमा गवाही दिने अर्को एक जना हुनुहुन्छ। अनि म जान्दछु, मेरो विषयमा उहाँले दिनुहुने गवाही सत्य ठहर्छ।
Nepali ERV (पवित्र बाइबल)
तर त्यहाँ अन्य मानिस छ जसले मेरो विषयमा मानिसहरूलाई बताउँदछ। अनि म जान्दछु, उनले जे भन्छन् ती सबै कुराहरू सत्य हुन्।”
Nepali Tamang 2011
तर ङाला बारेरी परमेश्‍वर आबासेन सुङ्ला, थेसे ङाला बारेरी जुन ताम सुङ्ला थे जम्‍मान ताम सत्‍य हिन्‍ना भिसी ङादा था मुला।