John 5:33 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तिमीहरूले कुरा बुझ्‍न आफ्‍ना मानिसहरूलाई बप्‍तिस्‍मा दिने यूहन्‍नाकहाँ पठायौ अनि उनले साँचो साक्षी दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिमीहरूले यूहन्‍नाकहाँ सोध्‍न पठायौ, अनि उनले सत्‍यको गवाही दिएका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तिमीहरूले यूहन्‍नाकहाँ सोध्न पठायौ, र तिनले सत्यताको गवाही दिएका छन्।
Nepali ERV (पवित्र बाइबल)
“तिमीहरूले यूहन्ना समक्ष मानिसहरू पठायौ। अनि उनले तिमीहरूलाई सत्य कुरा भने।
Nepali Tamang 2011
“एनीगदेसे ताम घोबाला लागिरी ह्राङला म्‍हिगदेदा बप्‍तिस्‍मा पिन्‍बा यूहन्‍ना मुबा ग्‍लारी पुइजी। ओच्‍छे थेसे थेनीगदेदा सत्‍य ताम पाङ्जी।