John 5:35 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यूहन्‍ना त बलिरहेका र चम्‍किरहेका बत्तीजस्‍ता थिए, तर तिमीहरूले एक छिन मात्रै उनको उज्‍यालोमा रमाउन चाह्यौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यूहन्‍ना बल्‍दो र चम्‍किलो बत्ती थिए, र तिमीहरू उनको प्रकाशमा थोरै समय आनन्‍द मनाउन राजी भयौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यूहन्‍ना बलिरहने र ज्योति दिइरहने बत्ती थिए, र तिमीहरू केही समय तिनको प्रकाशमा रमाउन खोज्यौ।
Nepali ERV (पवित्र बाइबल)
यूहन्ना एक बत्ती थियो जुन बलेको थियो र प्रकाश दियो। अनि अल्प समयको लागि मात्र पनि त्यो ज्योति पाँउदा तिमीहरू आनन्दित भयौ।
Nepali Tamang 2011
यूहन्‍ना मी लुङ्सी य्‍हाल तना लबा नाङसल ह्रङ्‌बान मुबा, तर थेसे पिन्‍बा य्‍हालरी एनीगदे छिन्‍नङ जे ताङ्बारी म्‍हाइजी।