John 5:37 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मलाई पठाउनुहुने पिता आफैंले पनि मेरो लागि साक्षी दिनुभएको छ। तर तिमीहरूले उहाँको चाहिँ सोर कहिल्‍यै सुनेका छैनौ, नता उहाँलाई देखेका छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मलाई पठाउनुहुने पिता आफैले मेरो विषयमा गवाही दिनुभएको छ। उहाँको सोर तिमीहरूले कहिले सुनेका छैनौ, अनि उहाँको रूप कहिले देखेका छैनौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि पिता जसले मलाई पठाउनुभयो, उहाँ आफैँले मेरो विषयमा साक्षी दिनुभएको छ। तिमीहरूले कहिल्यै पनि उहाँको सोर सुनेका छैनौ, न उहाँको रूप देखेका छौ।
Nepali ERV (पवित्र बाइबल)
पिता जसले मलाई पठाउनु भयो उहाँले मेरो बारेमा साक्षी पनि दिनुभयो। तर तिमीहरूले उहाँको आवाज कहिले सुनेनौ र तिमीहरूले उहाँलाई कहिले देखेनौ।
Nepali Tamang 2011
ङादा पुइखबा आबासेनोन ङाला बारेरी सुङ्बा मुला। तर एनीगदेसे थेला काइ खाइमै थेःबा आरे, ओच्‍छे थेदा म्राङ्बाएनोन आरे।