John 5:38 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँको वचन तिमीहरूको मनमा राख्‍दैनौ किनभने तिमीहरू उहाँले पठाउनुभएको मानिसलाई नै विश्‍वास गर्दैनौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँको वचन तिमीहरूमा रहँदैन, किनभने जसलाई उहाँले पठाउनुभयो, तिमीहरू उहाँमाथि विश्‍वास गर्दैनौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
न त उहाँको वचन तिमीहरूमा रहन्छ; किनकि उहाँले पठाउनुभएकोलाई तिमीहरूले विश्‍वास गर्दैनौ।
Nepali ERV (पवित्र बाइबल)
पिताको वचनले पनि तिमाहरूमा काम गरिरहेको छैन। किनभने जसलाई पिताले पठाउनु भयो उहाँलाई विश्वास गर्दैनौ।
Nepali Tamang 2011
थेसे सुङ्बा बचन एनीगदेला सेमरी आचि। तिग्‍दा भिसम थेसे पुइखबा म्‍हिदा एनीगदेसे विश्‍वास आलनी।