John 5:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने बेला-बेलामा प्रभुका एउटा दूत तल आएर पोखरीको पानी छचल्‍काइदिन्‍थे। पानीमा लहरी चल्‍नेबित्तिकै पहिले डुबुल्‍की मार्ने बिरामीचाहिँ जस्‍तोसुकै रोग लागेको भए पनि निको भइहाल्‍थ्‍यो।]
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने परमप्रभुका एउटा दूतले बेला-बेलामा जल-कुण्‍डमा ओर्लेर पानी हल्‍लाइदिन्‍थे, र पानी छचल्‍किएपछि जो पहिला पानी भित्र पस्‍थ्‍यो, जस्‍तै रोगले ग्रस्‍त भए पनि, त्‍यो निको भइहाल्‍थ्‍यो।]
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि बेला-बेलामा प्रभुका दूत तल ओर्लेर पानी हल्‍लाइदिन्थे। अनि हरेक पल्ट पानी छचल्किएपछि जो पहिला पानीभित्र पस्थ्यो, त्यो जस्तोसुकै रोग लागेको भए तापनि निको भइहाल्थ्यो।
Nepali Tamang 2011
तिग्‍दा भिसम धुइ धुइरी परमप्रभुला दूत गिक मार खसी थे घ्‍योइला क्‍युइ ल्‍हिङ्सी पिन्‍मुबा। घ्‍योइरी क्‍युइ ल्‍हिङ्मैछ्‍याम जुन म्‍हि ङाच्‍छा घ्‍योइरी वाङ्‌जी थे म्‍हि जस्‍तोन आखम्‍बा मुसैनोन थे खम्‍मुबा।