John 5:40 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर अनन्त जीवन पाउन तिमीहरू मकहाँ आउँदैनौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तापनि तिमीहरू जीवन प्राप्‍त गर्न मकहाँ आउन इन्‍कार गर्छौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर पनि जीवन प्राप्‍त गर्न मकहाँ आउन तिमीहरू अस्वीकार गर्छौ।
Nepali ERV (पवित्र बाइबल)
तर तिमीहरू जीवन पाउनलाई मकहाँ आउँन चाँहदैनौ।
Nepali Tamang 2011
तसैनोन जुकजुकधोनाला जुनी याङ्बाला लागिरी एनीगदे ङा मुबा ग्‍लारी खबारी आम्‍हाइमुला।