John 5:45 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“म तिमीहरूलाई पिताको अगाडि दोष लगाउनेछु भन्‍ने नसम्‍झ। तिमीहरूले मोशालाई भरोसा गरेका छौ, तर उनले नै तिमीहरूलाई दोष लगाउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यो नसम्‍झ, कि म पिताको सामु तिमीहरूलाई दोष लाउनेछु। तिमीहरूलाई दोष लाउने त मोशा छन्, जसमा तिमीहरूले आफ्‍ना आशा राखेका छौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तर तिमीहरूलाई पिताको अगि मैले दोष्याउनेछु भनी नसम्झ। तिमीहरूलाई दोष्याउने त मोशा हुन्, जसमाथि तिमीहरूको आशा रहेको छ।
Nepali ERV (पवित्र बाइबल)
नसम्झ कि म पिता समक्ष तिमीहरूको विरोधदमा भन्नेछु। मोशा ती मानिस हुन् जसले तिमीहरू विरूध्य बोल्छन्। अनि उनै एक हुन जसमाथि तिमीहरूले बचाऊको आशा गरयौ।
Nepali Tamang 2011
“परमेश्‍वर आबाला ओन्‍छाङरी ङाइ एनीगदेला दोष उन्‍ना भिसी थाम्‍हन्‍गो। तर थार्बा पिन्‍ना भिसी एनीगदेसे विश्‍वास आश लबा मोशाला ठिमरी मुबा तामसेन एनीगदेला दोष उन्‍ना।