John 5:46 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले साँच्‍चै मोशालाई विश्‍वास गरेका भए मलाई पनि विश्‍वास गर्नेथियौ किनभने उनले त मेरो बारेमा लेखेका थिए!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने तिमीहरूले मोशालाई विश्‍वास गरेका भए मलाई पनि विश्‍वास गर्नेथियौ, किनकि उनले मेरो विषयमा लेखेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि तिमीहरूले मोशालाई विश्‍वास गरेका भए तिमीहरूले मलाई पनि विश्‍वास गर्नेथियौ। किनकि तिनले मेरो विषयमा लेखेका थिए।
Nepali ERV (पवित्र बाइबल)
यदि तिमीहरूले साँच्ची नै मोशालाई विश्वास गरेको भए, तिमीहरूले मलाई पनि विश्वास गर्ने थियौ? किनभने मोशाले मेरो विषयमा लेख्नु भएकोछ।
Nepali Tamang 2011
च्‍यागो, एनीगदेसे मोशादा विश्‍वास लबा हिन्‍सम दान्‍दे ङादाएनोन विश्‍वास लसेला मुबा। तिग्‍दा भिसम थेसे ङालान बारेरी भ्रिबा मुबा!