John 5:47 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिमीहरू उनले लेखेका कुराहरू नै विश्‍वास गर्दैनौ भने मैले भनेका कुरामा कसरी विश्‍वास गर्न सकौला र?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिमीहरू उनले लेखेका कुराहरू विश्‍वास गर्दैनौ भने, मेरा वाणी कसरी विश्‍वास गर्छौ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिनले लेखेको कुरामा विश्‍वास नगरेपछि मैले भनेका कुराहरू तिमीहरूले कसरी विश्‍वास गर्छौ र?”
Nepali ERV (पवित्र बाइबल)
तर तिमीहरूले मोशाले के लेखे त्यसलाई विश्वास गर्दैनौ भने तब म जे भन्छु तिमीहरूले कसरी विश्वास गर्न सक्छौ?”
Nepali Tamang 2011
तर मोशासे भ्रिबा तामनोन एनीगदेसे विश्‍वास लबारी आखम्‍नी भिसम ङाइ पाङ्बा ताम झन खाह्रङ् लसी विश्‍वास लखम्‍ला?”