John 5:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब येशूले भन्‍नुभयो, “उठ र आफ्‍नो ओछ्यान बोकेर हिँड।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले त्‍यसलाई भन्‍नुभयो, “खड़ा होऊ, र आफ्‍नो ओछ्यान उठाऊ, र हिँड़।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि येशूले त्यसलाई भन्‍नुभयो, “उठ! तिम्रो ओछ्यान उठाऊ, र हिँड।”
Nepali ERV (पवित्र बाइबल)
तब येशूले भन्नुभयो, “उठ! तिम्रो ओछ्यान उठाउ र हिंड”
Nepali Tamang 2011
जमाहेन्‍से येशूसे थेदा “रेःगो, ओच्‍छे ह्राङला तीबा नान्‍बा पुइसी भ्रउ” भिसी सुङ्जी।