John 6:1 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि येशू गालीलको ताल तरेर पारिपट्टि जानुभयो। (त्यस ताललाई तिबेरियासको ताल पनि भनिन्छ।)
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यी कुरापछि येशू गालील, अर्थात् तिबेरियास समुद्रको पारिपट्टि जानुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसको केही समयपछि येशू गालील, अर्थात् तिबेरियास तालको पारिपट्टि जानुभयो।
Nepali ERV (पवित्र बाइबल)
यसपछि, येशू गालील, अर्थात् तिबेरियसको झील पारि जानुभयो।
Nepali Tamang 2011
जमाहेन्से येशू गालील समुन्द्रला क्याम्सङपट्टि फेप्जी। थे समुन्द्रदा तिबेरियास समुन्द्र भिसीनोन भिमुबा।