John 6:10 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले चेलाहरूलाई भन्नुभयो, “मानिसहरूलाई बस्न लगाओ!” त्यहाँ ठूलो चउर थियो र मानिसहरू त्यहीँ नै बसे। त्यस भीडमा पुरुष मात्रै जम्मा पाँच हजार जति थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले भन्नुभयो, “मानिसहरूलाई बस्न लाओ।” त्यहाँ धेरै घाँस भएको चउर थियो। तब प्राय: पाँच हजार पुरुषहरू त्यहाँ बसे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले भन्नुभयो, “मानिसहरूलाई बस्न लगाओ।” त्यस ठाउँमा प्रशस्त घाँसको चउर थियो र मानिसहरू त्यहीँ बसे। त्यहाँ लगभग पाँच हजार पुरुषहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
येशूले भन्नुभयो, मानिसहरूलाई बस्न लाऊ।” यो घाँसैघाँस भएको ठाउँ थियो। त्यहाँ 5,000 जति मानिसहरू बसिरहेका थिए।
Nepali Tamang 2011
येशूसे चेलागदेदा “म्हिगदेदा चिपुङ्गो” भिसी सुङ्जी। थेरी घ्रेन पाङग्याल मुबा, थेरी हजार ङा ते चा ह्रेम्फेबे जे मुबा।