John 6:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले ती पाँच वटा रोटी लिएर परमेश्‍वरलाई धन्‍यवाद चढाउनुभयो र बसेका मानिसहरूले खाऊन् भनेर चेलाहरूलाई बाँड्‍न लगाउनुभयो। माछालाई पनि त्‍यसै गरी बाँड्‍न लगाउनुभयो। मानिसहरूले अघाउञ्‍जेल खाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब येशूले रोटी लिनुभयो, र परमेश्‍वरलाई धन्‍यवाद चढ़ाउनुभएपछि बस्‍नेहरूलाई बाँड़िदिनुभयो, र त्‍यसै गरी माछा पनि बाँड़िदिनुभयो। तिनीहरूले चाहेजति खाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि येशूले रोटी लिएर धन्यवाद दिनुभयो। र त्यहाँ बसेकाहरूलाई तिनीहरूले चाहेजति बाँडिदिनुभयो। उहाँले माछा पनि त्यसै गरी बाँडिदिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
येशूले रोटी लिनु भयो र परमेश्वरलाई यसको निम्ति धन्यवाद दिनुभयो, अनि त्यहाँ बसेका जम्मैलाई रोटी बाडनु भयो। माछा पनि त्यसरीनै बाँडनु भयो। येशूले मानिसहरूलाई जति चहान्थे त्यति नै दिनु भयो।
Nepali Tamang 2011
जमाहेन्‍से येशूसे गेङ छ्‌यारी थोसी परमेश्‍वरदा धन्‍यवाद पिन्‍माहेन्‍से जम्‍मान म्‍हिदा भो लसी पिन्‍जी, ओच्‍छे तार्ङाएनोन भो लसी पिन्‍जी। थेरी मुबा जम्‍मान म्‍हिसे म्रेन्‍ना चजी।