John 6:12 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू अघाइसकेपछि येशूले चेलाहरूलाई भन्नुभयो, “उब्रिएका टुक्राहरू बटुल, अलिकति पनि खेर नजाओस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि जब तिनीहरूले भरपेट खाए, उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “उब्रेका टुक्राहरू बटुल, र केही नष्ट नहोस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू सबैले प्रशस्त खाएर अघाएपछि उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “उब्रेका टुक्राहरू बटुल, र केही पनि खेर नजाओस्।”
Nepali ERV (पवित्र बाइबल)
जब तिनीहरूले खाई सके येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “उब्रेका टुक्राहरू बटुल। केही पनि नष्ट नपार।”
Nepali Tamang 2011
थेनीगदे जम्मासेन म्रेन्ना चसी जिन्माहेन्से येशूसे ह्राङला चेलागदेदा “लेङ्बा टगलटोगोल खेरो थानिगै, जम्मान पोप लउ” भिसी सुङ्जी।