John 6:14 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यस्तो शक्तिशाली काम देखेर मानिसहरूले भने, “अवश्य पनि संसारमा आउनुहुन्छ भनेर हामीले आशा गरेका अगमवक्ता उहाँ नै हुनुहुन्छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण उहाँले गर्नुभएको यो चिन्ह देखेर ती मानिसहरूले भने, “संसारमा आउने अगमवक्ता साँच्चै उहाँ नै हुनुहुँदोरहेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले गर्नुभएको अलौकिक चिन्ह देखेपछि मानिसहरूले यसो भन्न लागे, “निश्चय नै संसारमा आउनुहुने अगमवक्ता उहाँ नै हुनुहुन्छ।”
Nepali ERV (पवित्र बाइबल)
येशूले त्यस्तो चमत्कार गर्नुभएको मानिसहरूले देखे। तिनीहरूले भने, “संसारमा जो अगमवक्ता आउनेवाला हुनु हुन्थ्यो साँच्चै उहाँ नै हुनु हुँदो रहेछ।
Nepali Tamang 2011
येशूसे लबा चुह्रङ्बा उदेकला गे म्राङ्सी म्हिगदेसे “जम्बुलिङरी फेप्खला भिसी बचनसे य्हाङदा पाङ्बा अगमवक्ता चा पक्कान चुनोन चीम” भिसी भिजी।