John 6:15 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब मानिसहरूले आएर आफूलाई जबरजस्‍ती राजा बनाउन आँटेका छन् भन्‍ने थाहा पाएर येशू फेरि एक्‍लै डाँडातिर लाग्‍नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू आएर उहाँलाई बलजफतीसँग लगी राजा बनाउन खोज्‍दैछन्‌ भन्‍ने थाहा पाएर येशू फेरि एकलै डाँड़ामा जानुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू आएर उहाँलाई जबरजस्ती राजा बनाउन लैजान खोज्दैछन् भन्‍ने थाहा पाएर येशू फेरि तिनीहरूबाट अलग हुनुभएर एकलै डाँडातिर जानुभयो।
Nepali ERV (पवित्र बाइबल)
येशूले बुझनु भयो कि आउने अनि उहाँलाई जबरजस्ती राजा बनाउने योजना मानिसहरूले गर्दै थिए। यसकारण, उहाँले त्यो ठाँउ छाडेर एक्लै पहाडमा जानु भयो।
Nepali Tamang 2011
थेतबासेलमा म्‍हिगदे खसी ह्राङदा जबरजस्‍ती ग्‍ले स्‍होबारी म्‍हाइबा मुला भिबा ताम था याङ्सी येशू दोःसी ह्राङ गिकनोन गङरी फेप्‍जी।