John 6:17 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नाउमा चढी कफर्नहुम सहरतिर फर्किन लागे। फर्किंदा अँध्यारो भइहाल्यो तर येशू भने अझै आउनुभएको थिएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र डुङ्गामा चढ़ेर तिनीहरू समुद्र पारि कफर्नहुमतिर जान लागे। त्यस बेला अँध्यारो भएको थियो, र येशू अझसम्म तिनीहरूकहाँ आउनुभएको थिएन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
र त्यहाँबाट डुङ्गामा चढेर तिनीहरू तालपारि कफर्नहुमतिर लागे। त्यस बेलासम्म अँध्यारो भइसकेको थियो। अनि येशू अझै पनि तिनीहरूकहाँ आउनुभएको थिएन।
Nepali ERV (पवित्र बाइबल)
यसबेला अन्ध्यारो भइसक्दा पनि येशू र्फकनु भएको थिएन। चेलाहरू डुङ्गामा चढे अनि कफर्नहुम जान लागे। कफर्नहुम समुद्रको अर्को पट्टि थियो।
Nepali Tamang 2011
ओच्छे थेनीगदे दोँगारी क्रेःसी समुन्द्रला क्याम्सङ कफर्नहुम भिबा शहरपट्टि निजी। थे धुइरी धोप तसी जिन्बा मुबा, तसैनोन अझ येशू थेनीगदे मुबा ग्लारी फेप्खबा आरेमुबा।