John 6:19 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
चेलाहरू पाँच-छ किलोमिटर जति नाउ खियाएर गइसकेका थिए। त्यति बेला तिनीहरूले येशूलाई पानीमाथि हिँडेर नाउतिर आइरहनुभएको देखे। तिनीहरू ज्यादै डराए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पाँच-छ किलोमिटर डुङ्गा खियाएर गएपछि तिनीहरूले येशूलाई समुद्रमाथि हिँड़ेर डुङ्गाको नजिक आइरहनुभएको देखे, अनि तिनीहरू डराए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू डुङ्गा खियाउँदै लगभग पाँच किलोमिटर जति गइसकेका थिए, तब तिनीहरूले येशूलाई पानीमाथि हिँडेर डुङ्गातिर आउँदै गर्नुभएको देखे। यो देखेर तिनीहरू डराए।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले पाँच-छ कोलोमिटरसम्म डुङ्गा खियाएर लगे। तब तिनीहरूले येशूलाई देखे। उहाँ पानिमाथि हिंडिरहनु भएको थियो। उहाँ डुङ्गा भए तर्फ आउनु भयो। चेलाहरू डराए।
Nepali Tamang 2011
चेलागदे दोँगा चलब लसी ओस्पन कोस गिक-न्ही ते थारेङ धोमा, थेनीगदेसे येशू समुन्द्र थोथोरी भ्रसी ह्राङगदे मुबापट्टि फेप्खबान लबा म्राङ्जी। चु म्राङ्सी थेनीगदे लोङ्जी।