John 6:2 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसहरूको भीड उहाँको पछि-पछि लाग्यो किनभने उहाँले बिरामीहरूलाई अचम्म प्रकारले निको पार्नुभएको तिनीहरूले देखेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि एउटा ठूलो भीड उहाँको पछि लाग्यो, किनभने उहाँले रोगीहरूमाथि गर्नुभएका चिन्हहरू तिनीहरूले देखेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि मानिसहरूको एउटा ठूलो भीडले उहाँलाई पछ्यायो। किनकि उहाँले रोगीहरूलाई निको पार्नुभएको अलौकिक चिन्हहरू तिनीहरूले देखेका थिए।
Nepali ERV (पवित्र बाइबल)
धेरै ठूलो भीडले येशूलाई पछ्यायो किनभने तिनीहरूले विरामीहरूलाई निको पार्न चमत्कारहरू गर्नु भएको देखेका थिए।
Nepali Tamang 2011
ओच्छे ल्हानान म्हिला हुलएनोन येशूला लिच्छा लिच्छा निजी। तिग्दा भिसम आखम्बा म्हिगदेदा येशूसे ल्हानान रेम खम्ना लबा उदेकला चिनुगदे थेनीगदेसे म्राङ्बा मुबा।