John 6:20 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर येशूले भन्‍नुभयो, “मै हुँ, नडराओ!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “म हुँ, नडराओ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “म नै हुँ, नडराओ!”
Nepali ERV (पवित्र बाइबल)
तर येशूले तिनीहरूलाई भन्नु भयो, “नडराउ, यो म हूँ।”
Nepali Tamang 2011
तर येशूसे थेनीगदेदा “ङानोन हिन्‍ना, थालोङ्‍गो” भिसी सुङ्जी।