John 6:21 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यस्‍तो सुनेर चेलाहरूले खुसी हुँदै येशूलाई नाउमा चढाए र त्‍यत्तिखेरै नाउ तिनीहरू गइरहेको ठाउँमा पुगेर किनारा लाग्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले उहाँलाई खुसीसाथ डुङ्गामा राखे, र तिनीहरू गइरहेको ठाउँमा डुङ्गा तुरुन्‍तै आइपुग्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनीहरूले उहाँलाई खुशीसाथ डुङ्गामा चढाए। अनि तुरुन्तै डुङ्गा उहाँहरू जान चाहेको किनारमा पुग्यो।
Nepali ERV (पवित्र बाइबल)
जब उहाँले तिनीहरूसँग बात गर्नुभयो उहाँलाई डुङ्गामा ल्याउन पाँउदा तिनीहरू आनन्दित भए। तब डुङ्गा जमीनतिर आई पुग्यो जुन ठाउँमा तिनीहरू पुग्न चाहन्थे।
Nepali Tamang 2011
चु ताम थेःसी थेनीगदे ल्‍हानान ताङ्जी, ओच्‍छे येशूदा दोँगारी धन्‍छ्‍यापुङ्जी। जमाहेन्‍से तुरुन्‍तन थेनीगदे धोतोःबा ग्‍लारी धोजी।