John 6:23 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले धन्‍यवाद चढाएर मानिसहरूलाई रोटी खुवाउनुभएको ठाउँनेर तिबेरियास सहरबाट अरू नाउहरू पनि आइपुगे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिबेरियासबाट अरू डुङ्गाहरू त्‍यस ठाउँको नजिक आए, जहाँ प्रभुले धन्‍यवाद चढ़ाएपछि तिनीहरूले रोटी खाएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि तिबेरियास सहरबाट केही डुङ्गाहरू त्यस ठाउँ नजिक आइपुगे, जहाँ अगिल्‍लो दिन प्रभुले धन्यवाद दिनुभएपछि मानिसहरूले रोटी खाएका थिए।
Nepali ERV (पवित्र बाइबल)
तर तिबेरियासबाट केही डुङ्गाहरू आए। ती डुङ्गाहरू त्यही ठाँउ नजिक थामिए जहाँ परमप्रभुले परमेश्वरलाई धन्यवाद दिनु भए पछि त्यो भीडले रोटी खाएको थियो।
Nepali Tamang 2011
जमाहेन्‍से तिबेरियास भिबा शहरग्‍याम अर्गु दोँगागदे येशूसे परमेश्‍वरदा धन्‍यवाद पिन्‍सी थेनीगदेदा गेङ पिन्‍बा ग्‍लाला ङामरी धोखजी।