John 6:25 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूलाई तालको पारिपट्टि भेटेर मानिसहरूले भने, “गुरुज्यू, तपाईं कतिखेर यहाँ आउनुभयो?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले उहाँलाई समुद्र पारि भेट्टाएर उहाँलाई सोधे, “रब्बी, तपाईं यहाँ कहिले आउनुभयो?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले उहाँलाई तालको पारिपट्टि भेट्टाएर सोधे, “गुरुज्यू, तपाईं यहाँ कहिले आउनुभयो?”
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूले येशूलाई समुद्र पट्टि देखे। तिनीहरूले उहाँलाइ सोधे, “रब्बि, तपाईं यहाँ कहिले आई पुग्नु भयो?”
Nepali Tamang 2011
थेनीगदेसे येशूदा समुन्द्रला क्याम्सङपट्टि स्याप्माहेन्से “गुरु, ह्राङ चुरी खाइमा फेप्खजी?” भिसी ङ्योइजी।