John 6:28 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसहरूले सोधे, “त्यसो भए परमेश्वरले चाहनुभएको काम गर्न हामीले के गर्नुपर्छ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले उहाँलाई भने, “परमेश्वरले चाहनुभएको काम गर्नलाई हामीले के गर्नुपर्छ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनीहरूले उहाँलाई प्रश्न गरे, “परमेश्वरले चाहनुहुने काम गर्नका लागि हामीले के गर्नुपर्छ?”
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूले येशूलाई सोधे, “परमेश्वरले हामीबाट कस्तो प्रकारको काम चाहनु हुन्छ।”
Nepali Tamang 2011
जमाहेन्से थेनीगदेसे येशूदा “थेह्रङ् भिसम परमेश्वरसे म्हन्बा अन्छारला गे लबाला लागिरी ङन्से तिग लतोःला?” भिसी ङ्योइमा,