John 6:29 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूले जवाफ दिनुभयो, “परमेश्वरले पठाउनुभएकोलाई विश्वास गर्नुपर्छ, यही नै परमेश्वरले चाहनुभएको काम हो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूले तिनीहरूलाई भन्नुभयो, “परमेश्वरको काम यही हो: जसलाई उहाँले पठाउनुभयो उसमाथि विश्वास गर।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले जवाफ दिनुभयो, “परमेश्वरले चाहनुहुने काम यही हो: उहाँले पठाउनुभएको जनलाई विश्वास गर।”
Nepali ERV (पवित्र बाइबल)
येशूले उत्तर दिनुभयो, “परमेश्वरले तिमीहरूबाट कस्तो काम चाहनुहुन्छ भने तिमीहरू उहाँले पठाउनु भएको एकमाथि विश्वास गर्नु पर्छ।”
Nepali Tamang 2011
येशूसे थेनीगदेदा “परमेश्वरसे पुइखबा म्हिदा विश्वास लउ, एनीगदेसे लगै भिसी परमेश्वरसे म्हन्बा गे चा थेनोन हिन्ना” भिसी सुङ्जी।